Contermporary Information - समसामयिक जानकारी

राष्ट्रिय आर्थिक गणना सुरु-2075-1-1 बाट
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त -2075-1-11
केन्द्रिय तथ्याङ्क विभागद्धारा नेपालको प्रतिव्यक्ती आय 1004 डलर पुगेको जनाएको-2075-1-12
राष्ट्रिय झणडा दिवस कहिले मनाइन्छ ? वैशाख 1
दैलेखको दुल्लुमा साँस्कृतिक संग्रहालय निर्माण गरिने भएको छ ।
2074 चैत्र मसान्तमा सम्पन्न धनगढी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिता कसले जित्यो? टिम चौराहा (धनगढी)
सशस्त प्रहरी बल नेपालको महानिरिक्षकमा शैलेन्द्र खनाल निर्वाचित भएका छन ।
सोलुखुम्बु पूर्ण खोप सुनिश्‍चित जिल्ला कहिले घोषणा भयो? 2075 बैशाख ३

 सन 2018 अप्रिलमा क्युबामा नयाँ राष्ट्रपतिको रुपमा चयन हुन सफल राजनीतिकर्मी को हुन ? मिगेल डियाज कनेल
2018 अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरी नयाँ नामाकरण गरेका छन? र  नयाँ राष्ट्रको नाम के हो ? स्वाजिल्याण्ड र नयाँ नाम The Kingdome of eSwatini.
भलिबलका आविष्कारक को हुन? विलियम जर्ज मोर्गन (सन1895)
विश्वमै दुइपटक अनुहार प्रत्यारोपण गरिएका पहीलो व्यक्ति को हुन? फ्रान्सका जेरोम ह्‍यामोन ।
चिन सरकारले दुइ वटा वाई-12 ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? 2075 वैशाख 4 गते

सरकारले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति वटा सहर निर्माण गर्ने निर्णय गरेको छ ? 4
नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको हालसम्मकै ठूलो सोर्य परियोजना उत्पादन क्षमता कति रहेको छ ? 25 मे.वा.
संयुक्त राष्ट्रसंघिय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ? 2018 अप्रिल
भारतको दादासाहेब फाल्के फिल्म फाउन्डेसन द्धारा सन 2018 मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्टिङ अवार्ड बाट सम्मानित कलाकार को हुन? मनिषा कोइराला
2075 सालको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन? वरिष्ठ पत्रकार भैरव रिमाल
2075 साल वैशाख 13 गते राजधानीमा सम्पन्न छैठौँ एनएफडीसी राष्ट्रिय चलचित्र 2074 मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो? शत्रुगते
2 लाख रुपैयाँ पुरस्कार राशीको पहिचान पुरस्कार बाट सम्मानित कृति कुन हो ? यज्ञशको भुइँया कृति


यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायी बीच कहिले सहमति भएको हो ? वि.स.2075 बैशाख 23
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन ? सन 2018 मे 7
आरएमआई फ्लेम अवार्ड 2018 र फ्लेम लिडरसिप अवार्ड बाट सम्मानित हुने कम्पनि कुन हो ? रियल स्कुल अफ नेपाल
सन 2017 मा विश्वकै व्यस्त अन्तराष्ट्रिय हवाई रुट कुन हो ? सिंगापुर क्वालालम्पुर रुट
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले कहिलेसम्ममा मंगल ग्रहमा हेलिकप्टर पठाउने भएको छ ? सन 2020 सम्म
2075 मा प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन ? डा. महेन्द्र विष्ट र डा.राजेश झा
सन 2021 सम्म गैँडको संख्या कति पुर्याउने लक्ष्य रहेको छ ? 800
मणिविक्रम शाह कुन खेलसँग सम्बन्धित छन? फुटबल

No comments:

Post a Comment