Permanent Job Opportunity in Gorakhapatra-गोरखापत्रमा स्थायी सरकारी जागिरको अवसर ।

Gorakhapatra published a Vacancy for Permanent job. If your are seeking an opportunity to do permanent Government Job,Than this Vacancy would be suitable for you. गोरखापत्र संस्थानले विभिन्न पदहरुमा स्थायी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ ।
आवेदन दिने अन्तिम मिति २०७५।२।२५ मा विज्ञापन खुलेको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिने छ । आवेदन फाराम गोरखापत्र संस्थानमा पाईनेछ ।
तल उल्लेखित पदहरुको लागि पाठ्यक्रम हेर्नको लागि यहाँ जानुहोला गोरखापत्र संस्थानद्धारा प्रकाशित विज्ञापनको विभिन्न पदको पाठ्यक्रम

No comments:

Post a Comment